Sunday, June 3, 2012

Sad but True

‎"एक जना बिराउने शाखा नै पिराउने भने को जस्तो "हाम्रो मिरिक मा यस्ता अजै पनि यस्तो मान्छे हरु छ बदार ले आफ्नु घर पनि बनाऊदैन र अरु को पनि बनाउ दिदैन .. एक त मिरिक को दिन दिनै सुन्दरता हराउदै गई रहेको बेला मा ..बल्ल बल्ल केहि मिरिक को फुलबारी क्षेत्र मा केहि हरु लगाए का थिए ...ति जंगली मान्छे हरु ले डुंगा ले हानेर हानेर ...सबै तोडी दिएको छ ...अनि वारी पारी बस्ने कुर्सि हरु पनि चोरेर ;आफ्नु घर मा लागेको छ ..अनि वारी पारी को हरेक रात रुख हरु पनि चोर्ने गर्छ लु अब भन्नु होस् त ति मान्छे हरु कस्ता असभ्य होला ?? मेरो बिचार मा यो सब जिम्मवारी उनि हरु को हुन्छ जो ..हरेक दिन आफ्नु रोजी रोटि को निम्ति पर्यटक हरु लाई मनुरंजन गराउन घोडा खेपछ ,अनि जसले वारी पारी रेडी गाडी हरु मा पसल राख्छ ..सर्ब प्रथम ति सब चिज को सुरक्षा गर्ने उनि हरु को हो !तपाई को बिचार मा को होला मिरिक मा यस्ता खराबी गर्ने ??? बहिरा बाट त त्यो सब गर्ने मान्छे हरु त आउदै
 — 

No comments:

Post a Comment